Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

कच्चा तेलको मूल्य बढ्यो

कच्चा तेलको मूल्य बढ्यो

आर्थिक पत्र
सोमवार, जेठ २२ २०८०
  • एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य बढेको छ ।

    images

    जसको मूल्य आइतबार प्रतिब्यारेल ७६.१३ डलर थियो । आइतबार प्रतिब्यारेल ७६.७६ डलर पुगेको छ ।

    त्यस्तै, अघिल्लो दिन डब्ल्यूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल ७१.७४ डलर थियो ।  जुन आज ७२.४७ डलर प्रति ब्यारेल पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार