Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु

भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु

आर्थिक पत्र
बुधवार, भाद्र ६ २०८०
  • काठमाडौं । भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ । 

    images

    भारतको मिजोरम राज्यमा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको सो राज्यका मुख्यमन्त्री जोरामथन्गाले जानकारी दिएका छन् ।

    दुर्घटनाबारे जानकारी दिँदै उनले निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार