Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

आर्थिक पत्र
शनिवार, बैशाख २२ २०८१
  • काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । 

    images

    दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ । 

    दुताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार