Logo

Nov 04 2026

Nov 04 2026 | २०८३ कार्तिक १९ गते

images

एक हजार क्लबमा शाहरुखको पठान

एक हजार क्लबमा शाहरुखको पठान

आर्थिक पत्र
बुधवार, फाल्गुण १० २०७९
  • काठमाडौ । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ ।

    images

    सोमवारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले मंगलबार अन्ततः १ हजार करोडमा प्रवेश गरेको हो । १ हजार करोडमा प्रवेश गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको यशराज फिल्मले जनाएको छ । गत २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरु चलिरेका छ ।

    उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ । करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफुलाइ 'बलिउड बादशाह' को छबीलाइ पुष्टी गरेको बलिउड समिक्षकहरुले बताउँन थालेका छन ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार