काठमाडौं। हालैको विनाशकारी विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण...
© 2026 All right reserved to aarthikpatra.com | Site By : SobizTrend